• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ पक्षका जनप्रतिनिधिको पद संकटमा

सोमबार, साउन ११, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ। जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपछि निर्वाचन आयोगले सोमबार यादव पक्षलाई आधिकारिकता दिने फैसला सुनाएको हो।

यादवका पक्षमा ३४ र महन्थ ठाकुरका पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए। यादवको पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकाले आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।

सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य रेशमलाल चौधरी भने तटस्थ बसेका छन्। केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको ‘हेड काउन्ट’का लागि सोमबार डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफू तटस्थ बस्ने घोषणा गरेका हुन्।

आयोगमा आएपछि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षसग भेटेपछि उनले तटस्थ बस्ने बताएका हुन्।

निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई अलग्गै दल गठन गर्न सक्ने अवसर दिएको छ। तर, नयाँ दलमा आबद्ध भएमा उनी पक्षका सांसद र देशभरका जनप्रतिनिधिको पद स्वतः रिक्त हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत नपुगेका कारण महन्थ पक्षसामु अलग्गै राजनीतिक दल गठन गर्ने अवसर मात्र बाँकी छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार जसपाका सांसदहरू आधिकारिकता पाएको पक्षमा नबसेमा पद रिक्त हुनेछ।

संघीय संसद मात्र होइन, जसपाबाट विजयी भएका प्रदेशसभा र स्थानीय तहसम्मका जनप्रतिनिधिसम्मको हकमा त्यही प्रावधान लागू हुनेछ। हाल प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका एक सांसद महन्थका पक्षमा देखिँदै आएका छन्। प्रदेश र स्थानीय तहमा महन्थ पक्षका जनप्रतिनिधिको यकिन तथ्यांक भने उपलब्ध भएको छैन।

सोमबार, साउन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.