• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्रको बिहीबारे हटियामा चोरी बढ्यो (भिडियोसहित)


बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिका-२ लाग्‍ने साप्ताहिक बिहीबारे हटियामा गरगहना, रकम चोरीका घटना दिनप्रतिदिन वृद्धि भइरहेको छ।

Advertisement

गत २६ माघमा बिहीबारे हटियामा करिब १८ हजार रुपैयाँ चोरी भएको सीसी क्यामेराले खिचेपछि पेशेवर गिरोहको संलग्‍नता रहेको रहस्य खुलेको हो।

गत १३ असोजमा बिहीबारे हटियामा सुनको सिक्री चोरी गर्दागर्दै बारा नगरपालिका-३२ ठेडामा १४ वर्षका विकास यादव पक्राउ परेका‌ थिए।

उनले बराहक्षेत्र-२ पुनर्वासका वसन्त रेग्मीले घाँटीमा लगाएको डेढ तोलाको सिक्री चोरी गरेका थिए । उनलाई समातेर स्थानीयवासीले इलाका प्रहरी कार्यालय चतरामा बुझाएका थिए।

बिहीबारे हटियामा विभिन्न समयमा बराहक्षेत्र-२ बस्‍ने रामचन्द्र बनेपालीकी श्रीमती विमलादेवीको २ तोला सुनको सिक्री, पुनर्वास बस्‍ने पशु चिकित्सक अशोक कार्कीकी आमा विष्‍णुमायाको सवा दुई तोला सुनको सिक्री र वडा नम्बर १ की दिलमाया सुरखेतीको नगद करिब २६ हजार रुपैयाँ चोरी भइसकेको छ।

उनीहरूले इलाका प्रहरी कार्यालय चतरामा चोरी भएको घटनाको लिखित उजुरी दिएको पीडित सुरखेतीले जानकारी दिइन्।

स्थानीय रुपक श्रेष्‍ठका अनुसार बिहीबारे हटियामा शान्ति सुरक्षा कायम गर्न र चोरी घटना न्यूनीकरण गर्न प्रहरी र सशस्त्र प्रहरीहरू बर्दी र सादा पोशाकमा परिचालन गर्नुपर्ने माग गरे । चोरी घटनामा शंका लागेका व्यक्तिलाई निगरानी गरी नियन्त्रणमा लिनुपर्ने उनको धारणा छ । हालसम्म प्रहरीले चोरीमा घटनामा संलग्‍न व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गर्न सकेको छैन । सोही कारण चोरी भएका गरगहना र रकम पीडितले फिर्ता पाएका छैनन् ।

बजारमा शान्ति सुरक्षामा फितलो रहेको श्रेष्‍ठ ठम्याइ छ । इलाका प्रहरी चतराका अनुसार चोरीका घटनामा अनुसन्धान र छानविन क्रममा छन् ।

बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.