• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

फ्रान्सका समर्थकले गरे विश्वकपको फाइनल पुनः खेलाउन माग


आइतबार, पुष १०, २०७९ मा प्रकाशित

काठमाडौं-  फ्रान्सका समर्थहरुले कतारमा भएको फिफा विश्वकप २०२२ को फाइनल खेल पुनः खेलाउन माग गरेका छन्।

Advertisement

फाइनल खेलमा रेफ्रीले केही विवादास्पद निर्णय गरेको भन्दै फ्रान्सका समर्थहरुले हस्ताक्षर अभियान नै चलाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म उक्त अभियानअन्तर्गत दुई लाखभन्दा धेरै हस्ताक्षर गरिसकेका छन्।

कतारको लुसैल स्टेडियममा भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समयमा स्पष्ट नतिजा नआएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा अर्जेन्टिनाले बाजी मारेको थियो।

फ्रान्सका समर्थकहरुले खेलमा पहिलोपटक डि मारियालाई फ्रान्सका खेलाडीले फउल गरेपछि दिइएको पेनाल्टीको निर्णय सही नभएको तर्क गरेका छन्। रेफ्रीले अर्जेन्टिनालाई खेलमा अग्रता दिलाउन पेनाल्टी दिएको समर्थकको दाबी छ।

त्यस्तै मेस्सीले अतिरिक्त समयमा गरेको गोलको विषयमा पनि फ्रान्सका समर्थकहरुले प्रश्न उठाएका थिए। यद्यपि यो गोलको विषयमा भने रेफ्री स्वयं र फिफाले पनि स्पष्टीकरण दिइसकेको छ।

पुनः फाइनल खेल होला त?

पुनः फाइनल खेल गराउने सम्भावना लगभग शून्य छ। फिफाले फ्रान्सको आग्रहमा विश्वकपको फाइनल खेल दोहोर्‍याउने निर्णय गर्दैन। अहिलेसम्म यसरी फिफालाई कुनै मुलुक वा समर्थकले गरेको आग्रहको आधारमा पुनः खेल गराइएको इतिहास छैन।

यसरी कुनै खेलमा रेफ्रीले दिएको निर्णयबारे प्रश्न उठाउँदै समर्थकले खेल पुनः खेलाउन माग गरेको यो पहिलोपटक भने होइन। फुटबलमा यसअघि पनि यस किसिमका घटना हुँदै आएका छन्।

सन् २०२० को युरोकपमा फ्रान्सले स्वीटजरल्याण्डलाई नकआउट चरणमा हराउँदा पनि स्वीटजरल्याण्डका समर्थकहरुले यस्तै माग गरेका थिए।

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • २.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ३.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ४.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ५.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ६.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ७.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ८.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.