• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विद्युत प्राधिकरणको लापरवाहीले मिलनचोक-सिंहदेवी सडक निर्माण अवरुद्ध


बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिका-२ बयरवन बजारबाट मिलन चोक, सिंहदेवी मन्दिर हुँदै सूर्यकुण्ड जोड्ने सडकका विद्युत पोल नहटाइँदा उक्त सडक आरसीसी गर्ने काम अवरुद्ध भएको छ।

Advertisement

विद्युत प्राधिकरणले समयमै पोल नसारिदिँदा काम गर्न कठिनाइ भएको हो। बराहक्षेत्र नगरपालिका–२ को ३० लाख लगानीमा उपभोक्ता समितिमार्फत उक्त सडकमा ढुंगाको सोलिङ हाली रड बिच्छ्याएर सिमेन्ट, बालुवा, गिटी प्रयोग गरी आरसीसी ढलान गर्ने योजना परेको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए।

३० लाख रुपैयाँ बजेटमा मिलन चोकदेखि १२० मिटर लम्बाइसम्म आरसीसी ढलान गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष रुपक श्रेष्ठले जानकारी दिए।

ढुंगा, गिटी, बालुवा निर्माण स्थलमा झारिसकिएकामा विद्युत प्राधिकरणले त्यस सडकमा पर्ने पोल समयमा नसारिदिँदा काम गर्न कठिनाइ भएको हो। निर्माणस्थलमा झारिएका सामानहरूका कारण करिब २७ दिनदेखि वृद्धवृद्धा, बालबालिका तथा सवारी साधन आउजाउ गर्न समस्या भएको स्थानीय डम्बर कार्कीले बताए।

निर्माण उपभोक्ता समितिका सचिव दीपेन्द्र पौडेलका अनुसार विद्युत पोल सारिदिन प्राधिकरणको धरान कार्यालयमा निवेदन र राजस्व रकम दाखिला गरे पनि हालसम्म पोल सार्न प्राधिकरणका कर्मचारीहरू नआएको र ढिलासुस्ती गरिरहेको स्थानीय बासिन्दाले बताए।

प्राधिकरण चतराका कर्मचारीलाई भन्यो भने धरानलाई देखाउने, धरानलाई भन्यो चतरालाई देखाउने तथा एकअर्कामा समन्वय नगरेजस्तो गरिरहेका छन्। मिलन चोकदेखि सिंहदेवी मन्दिरसम्म शहरी विकासको लगानी दायाँ–बायाँ दुवैतर्फ गरी ८४९ मिटर लम्बाइको ड्रेन निर्माण सम्पन्न भइसकेको छ।

बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.