काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले सिन्धुली २ बाट खाता खोलेको छ । माओवादीका नेता लेखनाथ दाहाल ‘राजन’ले एमालेलाई पराजित गर्दै विजयी भएका छन् ।
Advertisement
दाहालले एमालेका मनोज जंग थापालाई हराएका हुन् । दाहाल निर्वाचित भए पनि मत परिणाम भने केहीबेरमा घोषणा हुने भएको छ ।