• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पोस्टमार्टम रिपोर्ट आएछ


    Avatar photo
बिहिबार, असार १६, २०७९ मा प्रकाशित

गाउँलेको रिपोर्ट-

Advertisement

जिम्मेवारीले कुप्रिएको ढाड
खाली पेट
रगत चुसेको शरीर
राज्यसँग गुनासाका पुलिन्दा
औंलामा चुनावको मसी

काठमाडौं बस्ने आफ्ना नेताको ठेगाना
बैंकको रिन तिर्ने ताकेता
कर र तिरोका मुठा
अस्पतालका बिल
आशा भरोसाका पुलिन्दा
सरकारले दिएका दुःखका गुनासा

व्यापारीको रिपोर्ट-

सरकारसँगका गुनासा
चन्दाका हिसाब
सरकारी जग्गा जमिनका लालपुर्जा

पार्टी सदस्यताका रसिद
राजनीतिक पदको हिसाब
सेटिङका हिसाब किताब

कर्मचारीको रिपोर्ट-

साँझ बिहान ढोका चहार्दै खिइएको पैताला
अभिवादन मुद्रामा कुप्रिएको ढाड
पार्टी कार्यकर्ताका टेलिफोन नम्बर
सिफारिसका पुर्जी

जिम्मेवारीबाट भाग्ने प्रेस्क्रिप्सन
पार्टीको रसिद
लोकसेवाका प्रश्न उत्तर

नेताको रिपोर्ट-

नपचेका झुठा भाषण
बुझ्नै नसकिने योजनाका पुलिन्दा
दलालका सम्पर्क र ठेगाना
कुण्ठाको भारी

गालीका पुलिन्दा
लोकतन्त्र, समाजवादको रटाई
व्यापारीसँग सेटिङका हिसाब
ब्रिटिस भर्जिन आइल्यान्डको पासवर्ड
रकमका गोप्य हिसाब

नागरिक समाजको रिपोर्ट-

पार्टीसँगका हिसाब किताब
विदेशी प्रोजेक्टका भर्पाइ
नेतासँगको सेटिङ
पार्टीले अभिनन्दन गरेका फ्रेम
सुगा रटाइ
के बोल्ने भन्ने पार्टीको निर्देशन
मौसमअनुसारका पोशाक

पार्टी कार्यकर्ताको रिपोर्ट-

जिन्दावाद, मुर्दावादको आवाज
बा, दाइ, सर्वमान्यको सुगा रटाइ
आशै आशका भारी
गोली, लाठी, टियर ग्यासका चोट
घर परिवारको दायित्व

घर परिवार, समाजको गाली
किराना पसलको हिसाब
हिँड्दा हिँड्दै फाटेका जुत्ता

जय नेपाल

बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.