• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

केन्याको राजमार्गमा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ३. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ७. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ८. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ९. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान


    Avatar photo
शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित

मेष- साथ दिनेहरू बढ्नेछन्। मान-सम्मान पाइनेछ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। दौडधुपमा समय बित्‍नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्‍न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला।

वृष- प्रयत्‍न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्।

मिथुन- पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्‍न सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। काममा रोकावट र कम मात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ।

कर्कट- मिहिनेत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। विभिन्‍न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। काममा मातापिताको सहयोग प्राप्त होला।

सिंह- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। टाढाको यात्राको पनि योग छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्‍न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

कन्या- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। व्यावसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला- बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्‍नु होला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ। पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।

वृश्‍चिक- मनमा डर लागे पनि विभिन्‍न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आश मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्‍न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। परिवारजन र बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ।

धनु- कार्यसम्पादन क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कन सक्छन्। प्रयत्‍न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान दिनु होला।

मकर- स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्‍न सक्छ। सरकारी कडिकडाउको शिकार भइनेछ।

कुम्भ- अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। थिचोमिचो गर्नेहरूले सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा सजगता अपनाउनु होला।

मीन- दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। पुरानो समस्याले पनि झमेला आइलाग्‍ने योग छ।

शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी
पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु
सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध
केन्याको राजमार्गमा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

भर्खरै

  • १.
    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

  • २.
    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

  • ३.
    सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

  • ४.
    केन्याको राजमार्गमा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु

  • ५.
    कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

  • ६.
    मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

  • ७.
    बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

  • ८.
    अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.