• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

विश्‍व घटना : बेलायतले गर्‍यो कोइलाको प्रयोग अन्त्य

राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ८. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा


    Avatar photo
बुधबार, असोज १४, २०८३ मा प्रकाशित

मेष- स्वास्थ्यमा समस्या आउला। गरेका कामहरू हत्तपत्त बन्‍ने छैनन्। मिहिनेतअनुसारको फल नपाइने योग छ।

वृष- जाँगर बढ्ने छ। रोकिएका सबै काम आफन्तको सहयोगमा बन्‍न थाल्ने छन्। प्रयासअनुसारको काम हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्‍न र धन लाभ होला। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ।

मिथुन- उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्‍ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सकेजति खेर जाने छैन।

कर्कट- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी र परिवारबाट सुख शान्ति पाइने छ। कृषिकर्म र व्यावसायिक काममा केही चुनौती सामना गर्नुपर्नेछ। सामान बिग्रेर दुःख पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ।

सिंह- सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूप सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ। सामान्य रोगले पनि सताउला।

कन्या- आज अलमल हुन सक्छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगमा सुधार आउने छ।

तुला- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूप फाइदा होला। लाभदायक समय छ। आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार-व्यवसायमा फाइदा हुनेछ। शत्रु र रोग पन्छाउने उचित समय छ। पढाइमा भने खासै प्रगति नहोला।

वृश्‍चिक- वाहन, चौपाया प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग देखिन्छ। आर्थिक कारोबार हुने समय छ। गरेका कामहरू सफल हुनेछन् भने अधुरा काम पनि बन्‍ने छन्।

धनु- अनावश्यक वादविवाद हुने भएकाले समय खासै राम्रो छैन। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ। मनमा डरले पनि डेरा जमाउने छ।

मकर- परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मन खिन्‍न होला। परिवारबाट त्यति सहयोग पाइने छैन। केहीले सम्मान गर्नेछन्। मिश्रित समय छ।

कुम्भ- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ। दिन रमाइलोसाथ बित्‍नेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने व्यावहारिक समस्याको हल हुनेछ। सामान्यतया दिन राम्रो छ।

मीन- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्‍न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?
विश्‍व घटना : बेलायतले गर्‍यो कोइलाको प्रयोग अन्त्य
प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

  • ४.
    विश्‍व घटना : बेलायतले गर्‍यो कोइलाको प्रयोग अन्त्य

  • ५.
    राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ६.
    प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

  • ७.
    मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

  • ८.
    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.