• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

बडा फुर्सतिला छन् ट्रम्प बड्डा
हातमा संसारको रिमोट लिएर हिँड्छन्

Advertisement

बिहान उठ्नासाथ नक्सा पल्टाउँछन्
आज कसको पालो त्यो तय गर्न !

कहिले छिमेकीलाई आँखा तर्छन्
कहिले चीनतिर भौँ चढाउँछन्,
केहीबेर फुर्सद भयो भने
इरान त छँदैछ

पुटिन भेटे काँधमा हात,
अरूलाई भने प्रतिबन्धको साथ !

चियाभन्दा मुख पोल्ने
बेलायतबारे उनको बोली !

ठग्गाले काकालाई सोध्यो-
घुमिरहने यिनको घर कहाँ हो काका ?

बडका भलमन्सा हाँसे
घर त ह्वाइटहाउस हो भतिज

तर, जहाँ टेक्यो
त्यहीं कब्जा गर्छन्

संसारकै निद्रा भगाउने
बड्डाको ट्‍विट त झन् खतरा भतिज !

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !
राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भर्खरै

  • १.
    झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २.
    विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

  • ३.
    राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • ५.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ६.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ७.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ८.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.