• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

विश्‍व घटना : लन्डनमा इतिहासकै ठूलो गिरफ्तारी

राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

ग्यासको कालोबजारी गर्ने पक्राउ

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

जुम्लामा ४८ करोड राजस्व सङ्कलन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन


    Avatar photo
आइतबार, साउन २४, २०८३ मा प्रकाशित

मेष- अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नु होला। मनोरञ्‍जनमा अलमलिनाले लक्ष्‍य प्राप्त गर्न विलम्ब हुनेछ।

Advertisement

वृष- समयमा होसियार बन्‍न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। चिताएको काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।

मिथुन- आज नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ। व्यापार व्यवसायमा पनि लाभ होला। विभिन्‍न अवसरले पछ्याउनेछन्। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ। कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।

कर्कट- ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। अरूको भर पर्दा काम बिग्रन सक्छ।

सिंह- मसलाजन्य खानाबाट टाढै रहेको राम्रो। भौतिक साधनको क्षतिले आर्थिक हानी हुन सक्छ। अरूका काममा समय बित्‍न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्‍न रहनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला।

कन्या- परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्‍न सक्छ। केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भर पर्दा आँटेको काम सम्पादन नहुन सक्छ।

तुला- भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। नयाँ काममा हात हाल्ने समय छ। सोखले खर्च बढाउन सक्छ। प्रयत्‍न गर्दा सजिलै फाइदा लिन सकिनेछ।

वृश्‍चिक- लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्नेछ। अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्‍याउला। बाध्यताले अलमल्याउन सक्छ।

धनु- कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। स्वास्थ्य समस्याले सताउने देखिन्छ। प्रयत्‍न गर्दा सफलता हात लाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ।

मकर- व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। समयमा होसियार बन्‍न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा-मामिलामा पनि विजयी भइनेछ।

कुम्भ- आयआर्जनका स्रोत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।

मीन- आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइएला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !
विश्‍व घटना : लन्डनमा इतिहासकै ठूलो गिरफ्तारी
ग्यासको कालोबजारी गर्ने पक्राउ
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • ३.
    विश्‍व घटना : लन्डनमा इतिहासकै ठूलो गिरफ्तारी

  • ४.
    राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५.
    ग्यासको कालोबजारी गर्ने पक्राउ

  • ६.
    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

  • ७.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ८.
    जुम्लामा ४८ करोड राजस्व सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.