• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

डिसेम्बरमा फर्कने हसिनाको घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ५. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु


    Avatar photo
बुधबार, साउन २०, २०८३ मा प्रकाशित

जनकपुरधाम- जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

Advertisement

साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाको अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ
फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु
यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन
इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ
हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

भर्खरै

  • १.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • २.
    इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

  • ३.
    फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

  • ४.
    यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

  • ५.
    इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

  • ६.
    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

  • ७.
    विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

  • ८.
    ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.