• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द


    Avatar photo
शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

काठमाडौं- आज २४ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९१५- पानीजहाज दुर्घटनामा ८४० को मृत्यु

सन् १९१५ मा आजकै दिन अमेरिकाको सिकागोमा भएको पानीजहाज दुर्घटनामा ८४० जनाको ज्यान गएको थियो। यसलाई मेरिटाइम विनाशको एक ठूलो घटना मानिन्छ। ‘एसएस इस्टल्यान्ड’ नामक यात्रीवाहक जहाज सिकागो नदीमा डुबेको थियो।

– सन् १९५९- निक्सन-ख्रुस्चेभ किचन बहस

तत्कालीन सोभियत संघको राजधानी मस्कोमा अमेरिकी उपराष्‍ट्रपति रिचर्ड निक्सन र सोभियत प्रधानमन्त्री निकिता ख्रुस्चेभबीच बहसको एक शृंखला आयोजना गरिएको थियो, जसलाई किचन बहस संज्ञा दिइयो। निक्सनले मस्कोमा आयोजित अमेरिकी राष्‍ट्रीय प्रदर्शनीका क्रममा एक घरको भ्रमण गरेका थिए। सोही कारण त्यसलाई किचन बहस भनिएको थियो। निक्सन पछि अमेरिकाको राष्‍ट्रपति बने।

– सन् १९७७- लिबिया-इजिप्‍ट युद्ध अन्त्य

सन् १९७७ मा आजकै दिन लिबिया र इजिप्‍टबीच जारी ४ दिने युद्ध अन्त्य भएको थियो। हजारौं लिबियाली नागरिक इजिप्‍टको सीमाबाट भित्र आउन थालेपछि दुई मुलुकबीच सीमायुद्ध शुरु भएको थियो।

– सन् २०१३- रेल डिरेल बन्दा गयो ७९ को ज्यान

सन् २०१३ मा आजकै दिन स्पेनको मड्रिडमा एक यात्रीवाहक रेल लिकबाहिर उछिट्टिँदा ७९ जनाको ज्यान गएको थियो। घटनामा १०० भन्दा बढी घाइते भएका थिए। मड्रिडबाट फेरोल गइरहेको हाइस्पिड रेल लिकबाट बाहिरिएको थियो।

– सन् २०१४- माली विमान दुर्घटनामा ११६ को मृत्यु

सन् २०१४ मा आजकै दिन अफ्रिकी मुलुक मालीमा भएको विमान दुर्घटनामा ११६ जनाको ज्यान गएको थियो। एयर अल्जेरीको उडान नम्बर ५०१७ को म्याकडोनाल्ड डगलस एमडी-८३ विमान दुर्घटनामा परेको थियो।

– सन् २०२३- डेंगुबाट मारिए १७०

सन् २०२३ मा बंगलादेशमा डेंगु फैलिँदा १७० जनाको ज्यान गएको थियो। मुसलधारे वर्षासँगै बंगलादेशभर डेंगु फैलिएको थियो। डेंगुबाट अन्य ३३ हजारभन्दा बढी बिरामी परेका थिए।

– सन् २०२४- इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द

सन् २०२४ मा आजकै दिन मेटा कम्पनीले आफ्नो स्वामित्त्वको इन्स्टाग्रामका ६३ हजार एकाउन्टहरू बन्द गरिएको घोषणा गरेको थियो। खासगरी, नाइजेरियाली आपराधिक समूह “याहु ब्वाइज”ले सेक्सटर्सनका लागि इन्स्टाग्रामको चरम दुरुपयोग गरेको पाइएपछि मेटाले एक्सन लिएको थियो।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.