• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

सुनचाँदीको मूल्य वृद्धि

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : गति बढ्यो पृथ्वीको !

    Avatar photo
सोमबार, असार १५, २०८३ मा प्रकाशित

काठमाडौं- आज २९ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९०- ओजोन लेयरको सुरक्षाका लागि क्लोरोफ्लोरो कार्बनमाथि प्रतिबन्ध

सन् १९९० मा आजकै दिन ओजोन तहको सुरक्षाका लागि धर्तिमा क्लोरोफ्लोरो कार्बनको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। मोन्ट्रियल प्रोटोकलमाथि बेलायतको राजधानी लन्डनमा संशोधनपछि उक्त प्रावधान लागू भएको थियो। जसअनुसार, विकसित देशहरूमा सन् २००० र विकासशील मुलुकमा २०१० सम्ममा चरणबद्ध रूपमा क्लोरोफ्लोरो कार्बन समाप्त गर्नुपर्ने थियो। क्लोरोफ्लोरो कार्बन ओजोन तहका लागि सबैभन्दा हानिकारक पदार्थहरूमध्ये एक थियो। त्यो ग्रिनहाउस प्रभाव र विश्‍वव्यापी तापमान वृद्धिका लागि मुख्य कारक मानिन्छ।

– सन् १९९५- रुसी अन्तरिक्ष स्टेसन ‘मिर’मा जोडियो एटलान्टिस

सन् १९९५ मा आजकै दिन स्पेस सटल ‘एटलान्टिस’ रुसी अन्तरिक्ष स्टेसन ‘मिर’मा जोडिएको थियो। त्यसबाट विगतमा शीतयुद्धमा होमिएका अमेरिका र रुसबीच सहकार्यको नयाँ पहलु खुलेको थियो। उक्त डकिङमार्फत इतिहासकै सबैभन्दा ठूलो मानव निर्मित उपग्रह निर्माण भएको थियो।

– सन् २०१५- ग्रेट वालको ३० प्रतिशत भाग नष्‍ट

सन् २०१५ मा आजकै दिन चीनको ग्रेटवालको ३० प्रतिशत हिस्सा नष्‍ट भएको रिपोर्ट सार्वजनिक भएको थियो। बेइजिङ टाइम्समा प्रकाशित रिपोर्टअनुसार प्राकृतिक विनाश र पुरातात्विक महत्त्वका इँटा चोरीका कारण ग्रेटवालको उक्त हिस्सा नष्‍ट भएको पाइएको हो।

– सन् २०१७- एप्पलको पहिलो आई-फोन बिक्रीमा

अमेरिकी कम्पनी एप्पलले आजकै दिन पहिलो आई-फोन बिक्रीमा राखेको थियो। आई-फोनले स्मार्टफोन उद्योगमा क्रान्ति ल्याएको थियो। र, सोही कारण एप्पल संसारको मूल्यवान कम्पनीमा दरिएको थियो।

– सन् २०२२- गति बढ्यो पृथ्वीको

सन् २०२२ मा आजकै दिन वैज्ञानिकहरूले पृथ्वीको गति बढेको रेकर्ड गरेका थिए। र, हालसम्मको छोटो दिन पत्ता लगाएका थिए। वैज्ञानिकहरूका अनुसार पृथ्वीको गति सामान्य दिनभन्दा १.५९ मिलसेकेन्ड बढेको देखिएको थियो।

– सन् २०२३- शरणार्थीलाई रुवान्डा फर्काउन बेलायती अदालतको रोक

सन् २०२३ मा आजकै दिन बेलायती अदालतले रुवान्डाबाट आएर शरण मागिरहेका शरणार्थीहरूलाई उनीहरूकै देशमा फर्काउनु गैरकानूनी हुने फैसला सुनाएको थियो। रुवान्डा मानवीय हिसाबबाट सुरक्षित मुलुक नभएको अदालतले ठहर गरेको थियो।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

भर्खरै

  • १.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ३.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ४.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ५.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ६.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

  • ७.
    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.