• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि


    Avatar photo
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

मेष- साथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भंग गर्ने प्रयास गर्नेछन्। परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुन सक्छ। मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ। हाँके-ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ।

Advertisement

वृष- मान्यजनसँग निकटता बढ्ने वा उनीहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ। विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय छ। पेशा वा कार्यक्षेत्रप्रतिको व्यावहारिक दृष्टिकोणले तपाईंलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ। धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यवृद्धि हुनेछ।

मिथुन- आनन्द र प्रशन्नताका साथमा नियमित काम सम्पन्न हुनेछन्। आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ। एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रंगीन बनाउन सक्छ। हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ।

कर्कट- नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ। हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेवारीका लागि समय छुट्याउनुपर्ने हुन्छ। आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ।

सिंह- बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ। कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नु होला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ।

कन्या- रोकिएको काम बन्ने र पदीय दायित्वमा वृद्धि हुने दिन छ। आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ। भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ। प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ। आकस्मिक लाभ पाउन सक्नु हुनेछ।

तुला- घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिने छैन। कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन् तर पनि पारिवारिक जिम्मेवारी बढिरहने समय छ। प्रतियोगिता वा प्रतिस्पर्धामा सफलता मिल्नेछ।

वृश्चिक- रोमान्टिक जीवनभन्दा पनि यतिबेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्छन्। भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नु होला। सहयोगको भावना पलाउने दिन छ। जग्गाजमिन, ढुवानी, निर्माण सामग्री आदि व्यवसाय छ भने राम्रो हुनेछ।

धनु- काममा रुचि हुने छैन। रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ। नसोचेको धन हातमा आइपुग्ने दिन छ। नयाँ लगानीका निमित्त उपयोगी दिन छैन। यस्तै, सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नु होला। नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ।

मकर- सुख÷सुविधाप्रतिको मोह बढ्नेछ। मन कल्पना र भावनामा रुमल्लिन सक्छ। अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ। पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्न सक्छ। निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो। आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुनेछ।

कुम्भ- पढाइमा परिश्रम गरेअनुसार प्रतिफल पाइनेछ। सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ। साहसी वा पराक्रमी काममा पनि मन जान सक्छ। महत्त्वपूर्ण घरायसी काममा साथीको सहयोग लिन सकिने छ। क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन छ।

मीन- घरपरिवारमा मांगलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुन सक्छ। प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ। सानो प्रयत्नले हैसियतमा वृद्धि हुनेछ। क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ। साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्।

आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

भर्खरै

  • १.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • २.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ३.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ४.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ५.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ६.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ७.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ८.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.