• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

डेन्यूबमा युद्धपोत फेरि देखिए

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य


    Avatar photo
बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

भैरहवा- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति अघि सारेको छ ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा आज सम्पन्न प्रदेश समन्वय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने बताउनुभयो ।

उहाँले आयोजना बैंकको अवधारणालाई कार्यविधिमार्फत अघि बढाइएको उल्लेख गर्दै विधिअनुसार मात्र योजना छनोट गरिने स्पष्ट पार्नुभयो । पूर्वाधारतर्फ ३० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका १० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेशस्तरमा नराखिने उहाँको भनाइ थियो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याल लगायतले धारणा राख्नुभएको थियो । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना छनोट, कर्मचारी अभाव र समन्वयसम्बन्धी विषयमा सुझाव दिएका थिए ।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा
राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना
डेन्यूबमा युद्धपोत फेरि देखिए
झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

भर्खरै

  • १.
    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

  • ३.
    राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ४.
    डेन्यूबमा युद्धपोत फेरि देखिए

  • ५.
    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

  • ६.
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

  • ७.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • ८.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.