• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

विश्‍व घटना : सीसाबाट बनाइयो सुन !


    Avatar photo
शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित

काठमाडौं- आज ९ मे। विश्‍व इतिहासका अनेकन घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६०- पहिलो जन्म नियन्त्रण पिललाई मान्यता

सन् १९६० मा आजकै दिन अमेरिकामा पहिलोपटक जन्म नियन्त्रण पिललाई मान्यता दिइएको थियो। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ‘इनोभिड’ नामक औषधिलाई प्रयोगको अनुमति दिएको थियो।

– सन् १९६९- ब्राजिलमा सैन्य तानाशाहीविरुद्ध लडाईं शुरु

सन् १९६९ मा आजकै दिन ब्राजिलमा सैन्य तानाशाहीविरुद्ध लडाईं शुरु भएको थियो। वामपन्थी नेता कार्लोस लामार्काले तानाशाही सरकारविरुद्धको युद्धको नेतृत्व गरेका थिए। उनी वाम संगठन ‘भान्गार्डिया पपुलर रिभोलुसिनारिया’का सदस्य थिए। शहरी गुरिल्ला एक्सन विज्ञ उनलाई त्यहाँको सेनाले सन् १९७१ मा हत्या गरेको थियो।

– सन् १९७९- इरानका यहुदी व्यापारीलाई मृत्युदण्ड

सन् १९७९ मा आजकै दिन इरानका यहुदी व्यापारी हबिब इल्गानियनलाई मृत्युदण्ड दिइएको थियो। इरानको अदालतले उनीमाथि इजरायल र जियोनिजमसँग सम्पर्क भएको आरोप लगाएको थियो। उनलाई मृत्युदण्ड दिइएलगत्तै इरानमा रहेका यहुदीहरू ठूलो संख्यामा देश छाडेर हिँडेका थिए।

– सन् २०१२- ब्रान्ड-न्यू सुखोई सुपरजेट दुर्घटना

सन् २०१२ मा आजकै दिन ब्रान्ड-न्यू सुखोई सुपरजेट-१०० दुर्घटनामा परेको थियो। इन्डोनेसियाको पश्‍चिमी जाभा क्षेत्रमा डेमोन्स्ट्रेसन टुरमा रहेको जहाज माउन्ट सालाकमा दुर्घटनामा परेको थियो। ३७ यात्री र ८ क्रु मेम्बरसहित ४५ जनाको ज्यान गएको थियो। तत्कालीन सोभियत संघको पतनपछि रुसले सन् १९९१ मा उक्त जहाज निर्माण थालेको थियो। पाइलटको गल्तीका कारण दुर्घटना भएको खुलेको थियो।

– सन् २०१८- ७ हजार वर्षअघि नै हेपाटाइटिस बी

वैज्ञानिकहरूले ७ हजार वर्षअघि नै हेपाटाइटिस बीको प्रकोप रहेको तथ्य उजागर गरेका थिए। जर्मनीमा फेला परेको पुरानो मानव अवशेषको परीक्षणबाट उक्त तथ्य पत्ता लागेको थियो।

– सन् २०२३- यौन दुर्व्यवहारमा ट्रम्प दोषी

सन् २०२३ मा आजकै दिन पूर्व अमेरिकी राष्‍‍ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार आरोपमा दोषी ठहर भएका थिए। ई. जिन क्यारोलले उनीमाथि यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी थिइन्। न्युयोर्कको एक अदालतले ट्रम्पलाई ५० लाख डलर जरिवाना तिराएको थियो।

– सन् २०२३- इमरान खान पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आजकै दिन त्यहाँका सरकारले पक्राउ गरेको थियो। उनी अद्यापि हिरासतमै छन्। इमरान समर्थक र सुरक्षा फौजबीच भिडन्त भएपछि उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरिएको थियो।

– सन् २०२५- सीसाबाट बनाइयो सुन

सन् २०२५ मा वैज्ञानिकहरूले सीसालाई केही समयका लागि सुनमा परिवर्तन गर्न सफलता पाएका थिए। स्विट्जरल्यान्डको लार्ज हाड्रोनमा केही सेकेन्डका लागि सीसालाई सुनमा परिवर्तन गर्न सफलता मिलेको थियो।

 

शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ८.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.