• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

१९ पालिकाको मतपरिणाममा कांग्रेस र एमालेको हैसियत बराबर

आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित

शुक्रबार भएको पालिका चुनावको मत परिणाम सार्वजनिक भइरहेका छन्।

Advertisement

पालिका चुनावमा हालसम्म १९ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार कांग्रेस र एमाले बराबरी हैसियतमा छन्। माओवादी केन्द्र तेस्रो स्थानमा छ भने एकीकृत समाजवादी चौथोमा ।

कांग्रेसले हालसम्म सातवटा पालिका जितेको छ। जसमा मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा, मुस्ताङको घरपझोङ गाउपालिकामा मोहनसिंह लालचन, मनाङको नासों गाउँपालिमा धनबहादुर गुरुङ, गुल्मीको रेसुंगा नगरपालिकामा खिलध्वज पन्थी, गुल्मीको गुल्मीदरवार गाउँपालिकामा सरोज थापा, डडेलधुराको गन्यापधुरा गाउँपालिकामा इन्द्रबहादुर कार्की र डोटीको बडिकेठार गाउँपालिकामा कांग्रेसका भैरवबहादुर साउदले जितेका छन्।

यस्तै, एमालेबाट डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ, मनाङको चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले, मुस्ताङको लो–घेकर दामोदरकुण्डमा लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको डिस्याङ गाउँपालिकामा कान्छा घले, मुस्ताङको लोमन्थाङमा टसी न्हुर्व गुरुङ, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिन्जिन नामगेल गुरुङ र बझाङ साइपाल गाउँपालिकामा मानवीर बोहराले जितेका छन्।

माओवादी केन्द्रबाट डोल्पा जगदुल्ला गाउँपालिकामा नारासिं रोकाय, दैलेख नौमुले गाउँपालिकामा छविलाल सुवेदी, बागलुङको ताराखोला गाउँपालिकामा धनबहादृुर विक विजयी भएका छन्।

एकीकृत समाजवादी पार्टीले दुईवटा स्थानीय तहमा जित हासिल गरेको छ। डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना र डोल्पाको छर्का ताङसोङ गाउँपालिकामा सोनाङ गुरुङले जितेका छन्।

आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु

भर्खरै

  • १.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • २.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ३.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ४.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ५.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ६.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ७.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ८.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.