• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बालबालिकालाई परफ्युम पनि दुश्मन !

    Avatar photo
बुधबार, भदौ २५, २०८२ मा प्रकाशित

नयाँदिल्ली- हरेक अभिभावक चाहना हुन्छ, आफ्ना सन्तानको शरीरबाट ठुस्स गन्ध होइन, बास्‍ना आओस्। त्यसका लागि आमाबाबुले प्रायः राम्रो बास्‍ना भएको अत्तर, बडी स्प्रे वा सुगन्ध लगाउन दिन्छन्।

Advertisement

तर के तपाईंलाई थाहा छ तपाईंका लागि ताजगी र आत्मविश्‍वासको स्रोत भएको सुगन्ध बच्चाहरूको नाजुक छाला र स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।

बच्चाहरूको शरीर र छाला वयस्कहरूको भन्दा धेरै संवेदनशील हुन्छ। त्यसैले, उनीहरूका लागि धेरै सोचविचार गरेर अत्तर छनोट र प्रयोग गर्नु महत्त्वपूर्ण छ।

बालबालिकामा अत्तरको हानी

– उनीहरूको छाला नाजुक हुन्छ। त्यसैले अत्तरको रसायनले छालामा असर पुर्‍याउन सक्छ।

– बालबालिकाको गन्ध लिने क्षमतामा गम्भीर असर पुर्‍याउन सक्छ।

– परफ्युममा टक्सिक रसायन हुने भएकाले त्यसले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ।

– अल्कोहल र रसायनले बालबालिकाको छालामा एलर्जीको खतरा हुनछ।

– स्ट्रङ गन्धका कारण श्‍वासप्रश्‍वासमा समस्या आउन सक्छ। र, रिंगटा लाग्‍न सक्छ।

– परफ्युम छर्किंदा बालबालिकाको आँखा चिलाउने या इरिटेसन गराउने हुन सक्छ।

बालबालिकालाई यसरी राखौं प्राकृतिक रूपमा सुगन्धित

– दैनिक एन्टिब्याक्टेरियल साबुन र सफा पानीबाट नुहाइदिऊँ

– उनीहरूलाई सफा र हल्का कटनका कपडा लगाइदिऊँ

– नरिवल या बदामजस्ता प्राकृतिक तेल हल्का हातले लगाइदिऊँ

– सिया बटरजस्ता प्लान्ट-बेस्ड मोस्चराइजरको प्रयोग गरौं

– रसायनयुक्त सेन्टेड प्रोडक्ट्सबाट टाढा राखौं

– सधैं हाइपोएलर्जेनिक (एलर्जीरहित) प्रोडक्ट्स चुनौं

– छाला चिलाउने र रातो देखिनेजस्ता समस्या देखिनासाथ डाक्टरलाई देखाऊँ

बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.