• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

निर्वाचन गराउन चार हजार बढी कर्मचारी मतदान स्थलमा


बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजार जना परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो ।

Advertisement

एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्य क्षेत्रमा पुगिसकेका छन् । नेपाली सेनाको टोली हरेक मतदान स्थलबाट २०–२५ मिनेटको दूरीमा रहने र असहज अवस्था भएमा उक्त समयभित्र मतदान स्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

म्यादी प्रहरी र नेपाल प्रहरी भने मतदान स्थलमै खटाइएको छ ।जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गीकरण गरेको छ । सोही वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार जिल्लामा १३२ निर्वाचन स्थलमध्ये अतिसंवेदनशील ५०, संवेदनशील ५३ र सामन्य २९ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, विगतका निर्वाचनमा भएको घटनाको मूल्यांकन, जातीयता, सांस्कृतिक तथा साम्प्रदायिता, आपराधिक व्यक्तिको प्रयोग हुन सक्नेजस्ता आधारमा वर्गीकरण गरिएको उनले बताए ।

बाह्र स्थानीय तहको ८८ वडामा रहेको सबै मतदान स्थलमा बुधबारसम्म कर्मचारी पुगेर मतदान स्थल निर्माण तथा व्यवस्थापन गर्न शुरु गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार टाढाका मतदान स्थलका कर्मचारी मंगलबार नै पुगेको र सदरमुकाम र नजिकका मतदान स्थलका कर्मचारी बुधबार बिहान कार्यस्थलमा पुगेका थिए ।

नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि दुई हजार दुई उम्मेदवार चुनावी मैदानमा छन् ।

  • कर्मचारी
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.