• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

एफ एन्ड एफ : ११ लाभ, ७ टिप्स


    Avatar photo
बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित

नयाँदिल्ली- डा. रोबर्ट वेल्डर हार्वर्ड विश्‍वविद्यालयमा मनोचिकित्साका प्राध्यापक हुन्। उनी विश्‍वको सबैभन्दा लामो ह्यापिनेस स्टडीका निर्देशक हुन्।

Advertisement

सन् १९३८ मा शुरु भएको यो हार्वर्ड अध्ययन विगत ८७ वर्षदेखि चलिरहेको छ, जसमा १० हजारभन्दा बढी परिवारका तीन पुस्ताको अध्ययन भइरहेको छ। यस अध्ययनको मुख्य प्रश्‍न हो- खुशी र लामो जीवनको रहस्य के हो ? धेरै वर्षसम्म सयौं कारकहरू अवलोकन र बुझेपछि अनुसन्धानकर्ताहरू यो निष्कर्षमा पुगेका छन्- यो अनन्त र जटिल देखिने प्रश्‍नको एउटै मात्र सरल उत्तर छ- प्रेम र सम्बन्ध।

यसको अर्थ न त पैसा, न त हैसियत, न शक्ति, न त सफलता। केवल आहार, व्यायाम र राम्रो स्वास्थ्य मात्र होइन। सबैभन्दा ठूलो कुञ्‍जी प्रेम, परिवार र मित्रता हो। यसलाई सामाजिक फिटनेस भनिन्छ। अर्थात्, सम्बन्धलाई व्यवस्थापन गर्नु र समय दिनु शरीरलाई फिट राख्नुजत्तिकै महत्त्वपूर्ण छ।

आजकल सामाजिक सञ्‍जालमा हाम्रा हजारौं साथीहरू छन्। तर, वास्तविक जीवनमा हामी एक्लो महशुस गर्छौं। धेरै अध्ययन र वैज्ञानिकहरूले राम्रो सम्बन्धले हामीलाई तनावबाट जोगाउँछ र हाम्रो स्वास्थ्यलाई बलियो बनाउँछ भनेका छन्। प्रियजनहरूसँग सातामा कम्तिमा केही घण्टा बिताउनाले मानसिक र शारीरिक स्वास्थ्यमा सुधार हुन्छ।

परिवार र साथीसँग जोडिनुका ११ लाभ

– मानसिक स्वास्थ्य राम्रो हुन्छ

– तनाव र चिन्ता कम हुन्छ

– एक्लोपन महशुस हुँदैन

– बालबालिकाको पढाइको राम्रो नतिजा आउँछ

– व्यवहारसँग जोडिएका समस्याहरू कम हुँदै जान्छन्

– आत्मविश्‍वास बढ्छ

– प्यारेन्टिङ स्किल्स सिक्न सकिन्छ

– झगडाहरूलाई सुल्झाउने तरिका थाहा हुन्छ

– शारीरिक स्वास्थ्य राम्रो हुन्छ

– जिन्दगी स्वस्थ र लामो हुन्छ

– फ्लेक्जिबिलिटी र अनुकूलन क्षमता बढ्दो छ

कसरी रहने कनेक्टेड

– दैनिक परिवारसँग बसेर खाना खाऊँ

– सातामा १-२ पटक साथीहरूसँग भेटघाट गरौं या कल गरौं

– एकसाथ घुम्‍न जाऊँ

– आफ्नो इमोसन्स सेयर गरौं

– स-सानो सहयोग गरौं या सहयोग गरौं

– एकसाथ खेल खेलौं या फिल्म हेर्न जाऊँ

– जन्मदिन र चाडपर्व एकसाथ मनाऊँ

भास्कर डट कमबाट

बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.