• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गर्मीमा स्मार्ट फोन विष्‍फोटबाट कसरी बच्‍ने ?

    Avatar photo
बुधबार, साउन १५, २०८२ मा प्रकाशित

नयाँदिल्ली- भिषण गर्मीमा तपाईंको स्वास्थ्यमा मात्र असर पर्दैन, तपाईंले बोक्नुभएको स्मार्ट फोनका लागि पनि खतरनाक सावित हुन सक्छ।

Advertisement

तापमान बढ्नासाथ तपाईंको स्मार्ट फोन पनि छिटो तात्‍ने समस्या देखिन सक्छ। त्यसले तपाईंको स्मार्ट फोनको पर्फर्मेन्समा प्रभाव पार्छ।

ब्याट्री काम नदिने हुन सक्छ। डिभाइस अचानक बन्द हुने समस्या पनि देखिन सक्छ।

अत्यधिक गर्मीका कारण तपाईंको स्मार्ट फोन विष्‍फोट पनि हुन सक्छ। र, फोनलाई स्थायी क्षति पनि पुग्न सक्छ। त्यसैले अत्यधिक गर्मीमा फोनलाई ओभर हिटिङ हुनबाट बचाउनु जरुरी छ।

स्मार्ट फोन तात्‍नुका कारण

– चर्को घाममा राख्नु

– ब्याकग्राउन्डमा धेरै एपहरू खुला राख्नु

– गेमिङ र भारी ग्राफिक्सवाला एप्सहरू चलाउनु

– डुप्लिकेट चार्जर र ड्यामेज भएको ब्याट्री प्रयोग हुनु

– लगातार घण्टौंसम्म गेमहरू खेलेर बस्‍नु

– घण्टौंसम्म भिडियो स्ट्रिमिङ गर्नु

– सफ्टवेयर अपडेटको दौरान पनि फोन तात्‍न सक्छ

– फोनमा भाइरस र मालवेयर हुनु

चार्जिङमा अपनाऊँ सावधानी

– सधैं ओरिजिनल चार्जर र केबल प्रयोग गरौं

– चार्जिङका बेला फोनलाई ओछ्यान, तकिया र कम्बलमा नराखौं

– चार्जिङका बेला फोन प्रयोग नगरौं

– राति फोन चार्जिङमा लगाएर नसुतौं

– फास्ट चार्जिङलाई आवश्यकताभन्दा बढी प्रयोग नगरौं

– फोन तात्‍न थाल्यो भने तत्काल चार्जिङबाट निकालौं

– चार्जिङ पोर्ट र केबललाई सफा राखौं

– अत्यधिक गर्मी भएको ठाउँमा फोन नराखौं

– हेभी एप्स र गेम खेल्दै गर्दा चार्जिङमा नजोडौं

– आवश्यकता नहुँदा ब्याकग्राउन्ड एप्स बन्द राखौं

– फोनको कभर धेरै माटो नराखौं

– आवश्यकता नहुँदा फोनलाई केही समयका लागि स्विच अफ राखौं

बुधबार, साउन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.