• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

निद्रा शरीरको वर्कसप !


    Avatar photo
शनिबार, साउन ०४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- निद्राको समयमा शरीरले आफैं आफ्नो मर्मत गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन्। निद्राको समयमा शरीरले राम्रा ब्याक्टेरियाहरूलाई सक्रिय राख्‍ने र रोग प्रतिरोधी क्षमताको विकास गर्ने उनीहरूको भनाइ छ।

Advertisement

सोही कारण निद्रा आनन्दमा मात्र सीमित छैन, राम्रो स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ। ‘लोकल सर्कल्स’को अध्ययनबाट उक्त तथ्य सार्वजनिक भएको हो।

निद्राको समयमा मानिसको शरीर अर्कै दुनियाँ अर्थात् अचेतन अवस्थामा हुन्छ- संसारबाट बेखबर, सपनाको दुनियाँमा। निद्राको समयमा शरीर र दिमागको काम गर्ने तरिका विलकुल फरक हुन्छ।

शोधकर्ताहरूको भनाइमा निद्राको समयमा शरीरले आफूभित्रको कमजोरीको लिस्ट बनाउँछ। र, धमाधम मर्मत गर्न थाल्छ। अनि जे बिग्रेको छ, शरीरले धमाधम त्यसलाई बनाउन थाल्छ। अनि सम्भावित खतराबाट लड्ने तयारी गर्छ।

राम्रो निद्राको दौरान शरीरले राम्रो ब्याक्टेरियाको ताकत बढ्छ। सोही कारण कुनै बिरामी व्यक्तिलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिन्छन्।

व्यस्त दुनियाँमा त्यसको सबैभन्दा ठूलो असर गहिरो निद्रामा पर्छ। विगतमा अनिद्राको समस्या बढी उमेरका व्यक्तिहरूमा देखिन्थ्यो। अहिले यो किशोरवयमै देखिन थालेको छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्युरो साइन्टिस्ट म्याथ्यु वाकरले निद्रामाथि पुस्तक नै लेखेको छन्, ‘ह्‍वाई वी स्लिप’। उनको भनाइमा मानिस निद्राको कमीवाला भयानक महामारीसँग लडिरहेको छ। उनले निद्राको कमीलाई अहिलेको शताब्दीको सबैभन्दा ठूलो स्वास्थ्य समस्या बताएका छन्। उनले जलवायु परिवर्तन, मोटोपन र स्वच्छ पिउने पानीलाई सार्वजनिक स्वास्थ्यका दृष्‍टिमा तीन ठूला खतरा बताएका छन्। र, अनिद्रालाई चौथो गम्भीर खतरा बताएका छन्।

वैज्ञानिकहरूले निद्रालाई प्रकृतिको सबैभन्दा ठूलो वरदान बताएका छन्। राम्रो निद्राले अर्को दिन जिन्दगीका अनेक चुनौतिहरूसँग लड्न र जीवनको भरपुर आनन्द उठाउनका लागि तयार बनाउँछ। र, शरीरका अंगहरूलाई आराम दिएर दुरुस्त बनाइदिन्छ।

तथापि, धेरै मानिसले अन्जानमै निद्रासँग सम्झौता गर्छन्। र, शरीरलाई अनेकौं रोगको जिम्मा लगाउँछन्। त्यसरी भरपुर निद्रा नलिने मानिस मानसिक रोगी बन्छन्। उनीहरूमा रिस र चिडचिडापन भरिन्छ। यस्ता मानिस आक्रामक हुन्छन्। त्यसबाट विस्तारै दिमागमा असर पर्छ। अल्जाइमरजस्ता घातक रोग लाग्छन्।

राम्रो निद्राका लागि के गर्ने ?

– विद्युतीय ग्याजेट्सका साथमा कमभन्दा कम समय बिताऊँ

– बिहान र साँझपख खुला हावामा टहल्ने बानीको विकास गरौं

– साथीभाइसँग कुराकानी गरौं, उनीहरूसँग आफ्नो मनको कुरा सेयर गरौं

– हल्काफुल्का शारीरिक अभ्यास गरौं

– मदिरा र चुरोटको अम्मलबाट टाढा बसौं

– सुत्‍नुभन्दा एक घण्टाअघि सावर लिनु लाभदायक हुन्छ

– चिया र कफी कम पिऊँ

– सुत्‍नुभन्दा २ घण्टाअघि रातिको खाना खाइसकौं

– ओछ्यानमा पुगेपछि मोबाइल र अन्य ग्याजेट्स टाढा राखौं

 

शनिबार, साउन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.