• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बड्का भलमन्साको सम्झना


    Avatar photo
शनिबार, माघ २६, २०८१ मा प्रकाशित

अब त गाउँमा खेती हुनै छाड्यो
गाई भैंसी पनि देखिन छाडे
सुँगुर, भेडा पनि पाल्नै छाडे
बड्का भलमन्सा गुनासो गर्दै थे
आफ्ना भतिजा ठग्गासँग !

Advertisement

खेततिर लाग्‍ने गाउँलेको लस्कर
कोही गल्फतिर
कोही पारि बेलरायाँ, तिकुनिया
हुँदै रेल चढी भारतको
कुनाकाप्चा जान सोझिएको छ !

हलो फरुवा चलाउने हात
दिनरात मोबाइलमा घुम्‍न थालेका छन्

बिहानै गाई भैंसीको बाँ, आईंको सट्टा
मोटरसाइकलको ढ्यार ढुर
सुनिन थालेको  छ !

ढिकरीको ठाउँ चाउचाउले लिएको छ
जाँडको सट्टा पोके चलेको छ

कुलामा सुर्तीको बोटको सट्टा
गुटका, खैनीका खाली खोल
फल्न थालेका छन्

अब त फूल पनि बेमौसम फुल्न थाले
फल पनि बेस्वाद हुन थाले

लहलहाउने खेतका फाँटमा
प्लटिङ गर्ने दलालका
मोटरका लस्कर दौडिन थाले !

अब त ठग्गा
बारीमा रसायन नहाली
तरकारी बढ्नै छाडे
कुला, चटियामा गए
हेल्का टिपमा
माछा पर्नै छाडे

आजकाल तेरो काकीको जिउमा
दौना होइन
अत्तरको बास गनाउँछ
जिउमा लेहंगा होइन
नयाँ फेसनका कुर्ता सुरुवाल झुलिन्छ

जबदेखि बिजुलीको ट्याम्पु आयो
गाउँले दुई कदम पनि हिँड्न छाडे
गाउँघरमा नदेखिने
नयाँ रोग देखिन थाले

रुखमा बिहानै कराउने
चराले पनि बोल्न छाडे
कुखुरा पनि हिन्दी सिनेमाको
गीतको नक्कल गर्न थाले

कता हराए मौसम अनुसारका त्यौहार ?
कता हरायो त्यो रमझम ?

प्लास्टिकको टुल आएपछि
कता हराए मचिया, बेररी ?

डोरीको खटियामा दरी
बिछ्याएर गरेको आराम
प्लाइउडको पलङमा
कहाँ पाउनु रे ठग्गा !

अब अर्गानिक खोज्‍न गाउँ हैन
शहरतिर जानुपर्छ
पुराना मौलिकता खोज्‍न
संग्रहालयमा चिहाउनुपर्छ !

यस्तै हो पुराना कुरा
सम्झनामा मात्रै हुनेछन्
मौलिकतालाई आधुनिकताले
मारेरै छाड्ने छ !

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.