• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

स्तन क्यान्सरका लक्षण, को बढी खतरामा ?


    Avatar photo
सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित

नयाँदिल्ली- मानव शरीरमा खर्बौं कोशिकाहरू हुन्छन्। ती कोशिका खास प्याटर्नमा नियन्त्रित तरिकाबाट बढिरहेका हुन्छन्। र, कालान्तरमा आफैं नष्‍ट पनि हुन्छन्।

Advertisement

जुन कोशिका नष्‍ट हुन्छन्, तिनको ठाउँमा अरू कोशिका आउँछन्। तर, अब कुनै कोशिका अनियन्त्रित ढंगले बढ्छन्, त्यसबाट ट्युमर पलाउँछ। तिनै ट्युमरले क्यान्सरको रूप लिन्छन्।

स्तनमा त्यसरी नै बढेका कोशिकाहरूले ट्युमर गराउँछन्। र, स्तन क्यान्सर हुन्छ। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्तन क्यान्सर विश्‍वको कमन क्यान्सर हो।

शुरुवाती चरणमा स्तन क्यान्सरको कुनै लक्षण देखिँदैन। भित्रभित्रै विकसित ट्युमर शुरुमा बाहिर महशुस हुँदैन। किनकि, ती साह्रै साना हुन्छन्। तथापि, सबै गाँठागाँठी ट्युमर हुँदैनन्। गाँठागाँठी देखिन थाले भने क्यान्सरको लक्षण हो कि भनेर जाँच भने गराइहाल्नुपर्छ।

यस्ता छन् ब्रेस्ट क्यान्सरका लक्षण

– स्तनमा धेरै गाँठा देखिनु

– स्तनमा दुखाइ महशुस हुनु

– निपलबाट रगत निस्किनु

– निपल्स उल्टो हुन थाल्नु

– स्तनको छालामा विभिन्‍न प्रकारका परिवर्तन

– स्तनको छालामा राता धर्सा देखिनु

– काखीमुनि गाँठो देखिनु या सुन्‍निनु

– स्तनको बनावट परिवर्तन हुन थाल्नु

– पूरै स्तन या केही हिस्सामा सुन्‍निएको देखिनु

– स्तनबाट दूधको साटो पानी निस्किनु

को बढी जोखिममा ?

– महिलामा स्तन क्यान्सरको खतरा अधिक हुन्छ

– अर्ली मिन्सुरेसनबाट पनि जोखिम

– ५५ वर्षभन्दा अधिक उमेरमा खतरा

– बीआरसीए-१ र बीआरसीए-२ जिन वालालाई ज्यादा खतरा

– नियमित मदिरा सेवन गर्नेहरू बढी जोखिममा

– ब्रेस्ट टिस्यु सघन देखियो भने ब्रेस्ट क्यान्सरको खतरा

– वंशाणुगत कारण

– उमेर ढल्किएपछि बच्चा जन्माएका महिला बढी जोखिममा

भास्कर डट कमबाट

सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.