• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जीवन सुखी बनाउन दीपावलीमा गरौं यी संकल्प


    Avatar photo
आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- दीपावलीको आज अन्तिम दिन। यो पर्वलाई केवल चाड मान्‍ने हिसाबले मात्र होइन, जीवनको भविष्‍‍य कसरी सुखी बनाउने भन्‍ने ढंगले पनि संकल्प गर्नु उत्तम हुनेछ।

Advertisement

यी ५ परिवर्तनको संकल्प गरौं

– जीवनलाई आर्थिक मजबुती कसरी दिने भन्‍ने योजना बनाऊँ
– शारीरिक र मानसिक स्वास्थ्यलाई उत्तम बनाउने योजना तयार पारौं
– राम्रो स्वास्थ्यका लागि माइन्डफुल इटिङ, सन्तुलित भोजन र पोषणयुक्त आहारको संकल्प गरौं
– परिवार र साथीभाइसँग संवादलाई बढावा दिऊँ। साथी बनाऊँ, मद्दतका लागि तयार पनि रहौं
– दिखासिकी गर्न चटक्कै छाडौं। आफूभित्रैबाट परिवर्तनको शुरुवात गरौं

यी ८ आर्थिक परिवर्तन

– हरेक महिना २० प्रतिशत तलब बचाउने संकल्प गरौं
– अत्यावश्यक सामान मात्र खरिद गर्ने वाचा गरौं
– पैसालाई लिएर विवेक र समझदारी कायम राख्‍ने संकल्प गरौं। दिखासिकी नगरौं।
– फजुल खर्च पूर्णतया बन्द गर्ने संकल्प गरौं। महँगा कपडा, रेस्टुराँमा खाना र महँगो विद्युतीय सामग्री खरिद नगर्ने वाचा गरौं।
– आर्थिक लगानीका क्षेत्र खोज्‍ने प्रयास थालौं। सेयर, म्युचुअल फन्डमार्फत लगानी बढाउन रकम जोहो गरौं।
– हरेक महिना सबै खर्च डायरीमा लेख्‍ने चलन शुरु गरौं
– मासिक खर्चको बजेट बनाउने र बजेटभन्दा बाहिर खर्च नगर्ने परिपाटीको विकास गरौं
– सकेसम्म ऋण नलिने वाचा गरौं। र, जो ऋण लिनुभएको छ फटाफट तिर्ने योजना बनाऊँ।

राम्रो स्वास्थ्यका लागि

– दैनिक र नियमित शारीरिक व्यायाम गर्न थालौं
– दैनिक बिहान ३० मिनट वाकिङ गर्न थालौं
– दैनिक पर्याप्त निन्द्रा लिने योजना बनाऊँ
– धुम्रपान र मदिराबाट टाढै बस्‍ने संकल्प गरौं
– जंक फुड खाँदै नखाने वाचा गरौं

आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.