• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?


    Avatar photo
मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- कलेजोमा बोसो जम्मा हुने अर्थात फ्याट्टी लिभरको समस्याबाट पछिल्ला ५० वर्षमा संसारको एक चौथाइ जनसंख्या प्रभावित भइसकेको छ।

Advertisement

यो बिमारी बयस्कलाई मात्र होइन, बालबालिकालाई पनि उत्तिकै देखिइरहेको छ। भारतमा मात्र ३८ प्रतिशत जनसंख्या यसबाट पीडित छ। भारतका ३५ प्रतिशत बालबालिका यसबाट पीडित छन्।

यो एक जीवनशैलीका कारण उत्पन्‍न हुने रोग हो। शरीरमा बोसोको मात्रा सामान्यभन्दा अधिक भएमा यो रोग देखिन्छ। यसको कुनै खास लक्षण छैन। तर, गम्भीर स्वास्थ्य समस्याको कारक हो यो।

मोटोपन, मदिरा सेवन, फ्याटयुक्त डाइटको अधिक सेवन यसका प्रमुख कारण हुन्। नियमित शारीरिक व्यायाम र तौल घटाउँदा यसबाट पार पाउन सकिन्छ।

यस्तो अवस्थामा तत्काल जाँच गरौं

– लम्बाइको अनुपातमा शरीरको तौल ज्यादा भएमा

– गर्धनको आसपास बोसो जम्मा भएमा

– रगतमा सुगर, कोलेस्टेरोल, एसजीपीटी र ट्राइग्लिसराइड ज्यादा भएमा

– गर्धनको आसपास कालो धब्बा देखिएमा

– नङहरू सेतो देखिन थालेमा

– अस्वस्थ जीवनशैली छ भने

– दिशाको रंग कालो देखिन थालेमा

– मातापिता या हजुरबा-आमालाई उच्च रक्तचाप, मधुमेह, मुटु रोग, कोलेस्टेरोल, क्यान्सर या स्ट्रोकको समस्या थियो भने

फ्याट्टी लिभरबाट बच्न यी खानेकुरा

– दैनिक एउटा स्याउ खाऊँ। बोक्रासहितको स्याउले मात्र शरीरलाई ज्यादा लाभ पुर्‍याउँछ।

– ग्लुकोनवाला गहुँको रोटी नियमित खाऊँ

– कालो चना, सातु, कोदोलगायत हाई फाइबर फुड सेवन गरौं

– पत्तागोभी, चुकन्दर, पालक, टमाटर, काँक्रोजस्ता रंगिन सब्जीहरू नियमित खाऊँ

– कफीले पनि फ्याट्टी लिभर कम गर्न मद्दत गर्छ। तर, यो चिनीविनै पिउनु राम्रो हुन्छ।

– खानामा नियमित बेसार मिलाऊँ

– बिहानै तातो पानीमा कागती निचोरेर पिऊँ

– ओखर फ्याट्टी लिभरका लागि वरदान हो। दैनिक ४ वटा ओखर खाऊँ।

– आफ्नो डाइटमा सलाद जरुर सामेल गरौं

मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.