• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

युगान्डामा पूर्व एलआरए कमान्डरलाई ४० वर्षको कारावास सजाय


    Avatar photo
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
 काठमाडौं- युगान्डाको एक अदालतले शुक्रबार लर्ड्स रेजिस्टेन्स आर्मी एलआरए का पूर्व कमान्डर थोमस क्वोयेलोलाई एउटा ऐतिहासिक युद्ध अपराध मुद्दामा समूहको दुई दशक लामो आतङ्कमा उनको भूमिकाका लागि ४० वर्षको कारावास सजाय सुनाएको छ ।
युगान्डाको अदालतमा युद्ध अपराधका लागि खतरनाक सङ्गठनका कुनै सदस्यलाई मुद्दा चलाइएको यो पहिलो पटक हो । उक्त सङ्गठनले राष्ट्रपति योवेरी मुसेभेनी विरुद्ध दुई दशक लामो विद्रोह गरेको थियो ।
अगस्टमा ४४ वटा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएका क्वोयेलो विरुद्धको सजाय उत्तरी शहर गुलुमा उच्च अदालतको अन्तर्राष्ट्रिय अपराध विभाग ९आइसिडी० मा मुद्दाका प्रमुख न्यायाधीश माइकल एलुबुले घोषणा गरेका थिए।
न्यायाधीश एलुबुले क्वोयेलोलाई १४ दिनभित्र सजाय र÷वा दोषी ठहर विरुद्ध अपिल गर्ने अधिकार रहेको बताए।
उहाँ विरुद्धका आरोपहरूमा हत्या, बलात्कार, यातना, लुटपाट, अपहरण र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका बस्तीहरूको विनाश समावेश थिए ।
क्वोयेलोले यसअघि आफू विरुद्धका सबै आरोपहरूलाई अस्वीकार गर्नुभएको थियो । उहाँलाई १२ वर्षको उमेरमा एलआरएले अपहरण गरेको थियो र उहाँ निम्नस्तरको कमान्डर बनेका थिए।
एलआरए पूर्व अल्टार बोय र स्व–घोषित भविष्यवक्ता जोसेफ कोनीले सन् १९८० को दशकमा दश आज्ञाका आधारमा शासन स्थापना गर्ने उद्देश्यले युगान्डामा स्थापना गरेका थिए ।
सङ्गठनको विद्रोहमा युगान्डादेखि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रसम्म फैलिएको आतङ्कको शासनमा एक लाखभन्दा बढी मानिस मारिए र ६० हजार बालबालिका अपहरणमा परेका थिए ।

Advertisement

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.