• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चर्को आवाजबाट हुन्छ हृदयाघात र ब्रेन हेमरेज !


    Avatar photo
बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- मध्यप्रदेशको राजधानी भोपालमा हालै डीजेको चर्को आवाजका कारण १३ वर्षे किशोरको मृत्यु भएपछि भारतमा हंगामा मच्चिएको छ।

Advertisement

परिवारका अनुसार दुर्गा प्रतिमा विसर्जनका लागि भइरहेको समारोहमा बजाइएको चर्को ध्वनिका कारण उनको मृत्यु भएको हो। उनी डीजेको संगीतसँगै भीडमा पसेर नाच्‍न थाले। एकाएक बेहोश भए। अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। यसअघि पनि यस्ता प्रशस्त घटना भइसकेका छन्।

विश्‍व स्वास्थ्य संगठनका अनुसार १२ देखि ३५ वर्ष उमेर समूहका १ अर्बभन्दा बढी व्यक्तिले चर्को आवाजकै कारण कान सुन्‍ने क्षमता गुमाउने जोखिम छ।

चिकित्सकहरूका अनुसार चर्को आवाजका कारण मानसिक तनाव, चिडचिडापन, गम्भीर टाउको दुखाइ, बहिरोपन, निन्द्रा नलाग्‍ने, उच्च रक्तचाप, स्मरण शक्ति कमजोर हुने, ध्यान केन्द्रित नसकिने, ब्रेन हेमरेज र हृदयाघातको समस्या हुन्छ।

को ज्यादा जोखिममा ?

– शिशुहरू र स-साना बालबालिका

– गर्भवती

– ६० वर्षभन्दा बढी उमेरका व्यक्ति

– मुटु रोगीहरू

– उच्च रक्तचापका बिरामीहरू

– कुनै गम्भीर बिमारीबाट ग्‍नरसित व्यक्तिहरू

– इन्सोम्‍निया अर्थात निन्द्रा नलाग्‍न‍े  समस्या भएका व्यक्तिहरू

कुन क्षेत्रमा कति आवाज ?

– औद्यागिक क्षेत्रमा दिउँसो ७५ र राति ७० डेसिबल

– व्यावसायिक इलाकामा दिउँसो ६५ र राति ५५ डेसिबल

– आवासीय क्षेत्रमा दिउँसो ५५ र राति ४५ डेसिबल

– साइलेन्ट जोनमा दिउँसो ५० र राति ४० डेसिबल

कसरी बच्‍ने ?

– चर्को आवाज रहेका इलाकाबाट टाढा बसौं

– अत्यधिक आवाजमा संगीत घन्काउने रेस्टुराँ, पब, बार र डिस्कोमा नजाऊँ

– लाउड स्पिकरको नजिक जाँदै नजाऊँ

– अत्यधिक चर्को आवाज आइरहेका इलाकामा जानै परे नोइज क्यान्सिलेसन एयरप्लग या हेडफोन लगाऊँ

– चर्को ध्वनि भएका इलाकामा काम गर्नु हुन्छ भने बीच-बीचमा ब्रेक लिऊँ

– चर्को ध्वनिले परेशानी गर्‍यो भने तत्काल त्यस्तो इलाकाबाट बाहिर निस्किऊँ

भास्कर डट कमबाट

बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.