• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

डीएनएमार्फत कोलम्बसबारे सनसनीखेज ट्‍विस्ट


    Avatar photo
मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

मेलबर्न- २२ फेब्रुअरी १४९८ मा क्रिस्टोफर कोलम्बसले लिखित आदेश दिएका थिए- इटालीको बन्दरगाह शहर जेनेआमा उनको सम्पत्ति उनको परिवारका लागि राखिने छ। ‘किनकि, म यहींबाट आएको हुँ र यहीं पैदा भएको हुँ,’ उनले भनेका थिए।

Advertisement

तथापि, अधिकांश इतिहासकार त्यस दस्तावेजलाई संसार प्रसिद्ध अन्वेषक कोलम्बसको जन्मस्थानबारे एक ‘कट एन्ड ड्राई’ रेकर्ड मान्छन्। केहीले त्यसको प्रामाणिकताबारे प्रश्न उठाउँदै आएका छन्। र, कथामा अरू नै थप कुरा हुन सक्ने उनीहरूको तर्क छ।

स्पेनको ग्रेनेडा विश्‍वविद्यालयका फोरेन्सिक वैज्ञानिक जोस एन्टोनियो लोरेन्टले गरेको दशकौं पुरानो अनुसन्धान अब उनको दाबीमाथि समर्थनका रूपमा सामुन्‍ने आएको छ। किनकि, उनको अनुसन्धानले भन्छ- कोलम्बस इटालीका थिएनन्। उनी वास्तवमा स्पेनको कुनै यहुदी वंशका माता-पिताको घरमा जन्मेका थिए।

स्पेनको नेसनल इन्स्टिच्युट अफ टक्सिकोलोजी एन्ड फरेन्सिक साइन्सेजका पूर्व निर्देशक एन्टोनिया अलोन्सोले स्पेनी समाचार सेवा एल पेसमा म्यानुअल एन्सेडे तथा नुनो डोमिन्गुएजसँग भनेका छन्, ‘दुर्भाग्य थियो, हामीले वास्तवमा त्यो मूल्यांकन गर्न सक्दैनौं कि यसअघिको वृत्तचित्रमा के थियो। उनीहरूले विश्लेषणका रूपमा कुनै आँकडा प्रस्तुत गरेका थिएनन्। वृत्तचित्रमा कोलम्बसको डीएनए कहिल्यै देखाइएको थिएन। त्यसैले वैज्ञानिक रूपमा गरिएको विश्लेषण वृत्तचित्रमा उल्लेख थिएन।’

कोलम्बसको डीएनए परीक्षणबाट मात्र उनको पारिवारिक इतिहास प्राप्त हुनु स्वाभाविकै थियो। हालसम्म उनी १४ अक्टोबर १४९२ मा इटालीको जेनेओमा जन्मेको बताइँदै आएको छ। तथापि, उनी स्पेनमा यहुदी परिवारमा जन्मेको नयाँ डीएनए परीक्षणबाट खुलासा भएको छ।

२० वर्षको उमेरमा उनी धनी संरक्षकहरूको खोजीमा पश्‍चिमतर्फ लागेका थिए। र, पोर्चुगलको लिस्बन पुगेका थिए। त्यसपछि उनी अर्को दिशातर्फ मोडिन तम्तयार भएका थिए। खासगरी, उनको लक्ष्य पूर्वतर्फ थियो। भारत पत्ता लगाउन हिँडेका उनी अमेरिका पुगेका थिए । र, त्यहाँ उनैले नाम दिएका रेड इन्डियन जाति पत्ता लगाएका थिए।

स्पेनमा धार्मिक उत्पीडन र जातीय सफायाका कारण उनी जन्मथलो छाडेर इटाली पुगेका थिए। लोरेन्टे र उनी नेतृत्वको शोधकर्ताहरूको टोलीले टेलिभिजनमा प्रसारित विशेष कार्यक्रममा कोलम्बसमा छोरा फर्डिनान्ड र भाइ डिएगोका अवशेषबाट लिइएको वाई गुणसूत्र तथा माइटोक्रोन्ड्रियल डीएनएको विश्लेषणबाट उनी स्पेनिस या सेफर्डिक यहुदी समुदायका व्यक्ति भएको खुलासा भएको हो। तर, युरोपमा यहुदीहरूको जातीय सफाया अभियानका कारण उनले आफ्नो वास्तविक परिचय लुकाएको अनुमान वैज्ञानिकहरूको छ।

यी तथ्यमाथि थप अनुसन्धान आवश्यक भएको वैज्ञानिकहरूले बताएका छन्। किनकि, कुनै व्यक्तिको योगदान उसको आनुवंशिकताभन्दा धेरै माथि हुन्छ। अझै पनि कोलम्बसको कथा एक इटालेली नाविकको कहानी हो।

साइन्स अलर्टबाट

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.