• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


    Avatar photo
सोमबार, साउन २१, २०८१ मा प्रकाशित

काठमाडौं- चितवन कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

दाङ शान्तिनगर गाउँपालिका-१ हाँडिचारस्थित सडकमा तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा.१ ज ७७० नम्बरको जिप अनियन्त्रित भई पल्टिएर आइतबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार सल्यान त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४६ वर्षीय यम बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जना मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज बाँके पठाइएको छ । साथै २ जना उपचार पश्‍चात डिस्चार्ज भएका छन् । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुर चौदण्डीगढी नगरपालिका-८ बेसारास्थित सडकमा रोकी राखेको प्र.१-०२-००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा अटो सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ बोयाटार बस्ने विश्वदिप राईकी छोरी १४ वर्षीया सारा राईको मृत्यु भएको छ । खोटाङबाट बेल्टार तर्फ जाँदै गरेको प्र १-०५-००१ ह ०२८५ नम्बरको अटो वर्षातको कारण सडक बिग्रिएर रोकिए पश्‍चात अटोमा सवार सारा ओर्लिएर सोही स्थानमा रोकी राखेको प्र १-०२-००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व बिनयी त्रिवेणी गाउँपालिका-६ साहुमारास्थित सडकमा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको युपि ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अमचुर खोलामा खस्दा चालक भारत महाराजगञ्ज निशलल थाना वडवलिया बस्ने ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि जिल्ला सरकारी अस्पताल नवलपरासी पश्चिम पठाइएको छ ।

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.