काडमाडौँ । नेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गर्ने खुलासा गरेका छन्। उनले मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भइरहेको बताए।
Advertisement
मधेस प्रदेशमा आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेरफेर हुने सम्भावना छ।’