• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कोभिड भइसकेका व्यक्तिले अपनाऊँ यस्ता उपाय


    Avatar photo
बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

काठमाडौं- कोभिड-१९ महामारीले ३ वर्ष विश्‍व नै ठप्प बनाइदियो। उक्त महामारीमा परी संसारभर ७० लाख १० हजार जनाले ज्यान गुमाएको अनुमान छ।

Advertisement

कोभिडबाट ज्यान गुमाउनेले त गुमाइहाले, कोरोना संक्रमण भएर निको भएकाहरूले पनि अनेक प्रकारका स्वास्थ्य जटिलता बेहोर्दै आएका छन्। त्यसैले पोस्ट-कोभिड असरबाट बच्‍न संक्रमणबाट निको भएकाहरूले जीवनभर परहेजमा बस्‍नुपर्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य र बिमारीको आधारभूत विज्ञानले भन्छ- भाइरस र ब्याक्टेरियाहरू हाम्रो वातावरणमा हरेक ठाउँमा भेटिन्छन्। तिनको सम्पर्कमा सधैं मानिस पुगिरहेकै हुन्छ। तिनको संक्रमणमा मानिस पर्ने-नपर्ने विषय शरीरमा रोग प्रतिरोधात्मक क्षमता कति छ भन्‍नेमा निर्भर रहन्छ।

कोरोना भाइरसको संक्रमणमा ती व्यक्तिहरू ज्यादा परे, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर थियो। र, उनीहरू गम्भीर प्रकारका जीवनशैलीसँग सम्बन्धित बिमारी थिए।

चिकित्सकहरूको भनाइमा हालसम्मको अध्ययनबाट पोस्ट-कोभिड असर निकै गम्भीर देखिएको छ। त्यसका कारण उत्पन्‍न स्वास्थ्य समस्याको सूची लम्बिँदो छ। त्यसैले तपसिलका स्वस्थ जीवनशैली अपनाउन आवश्यक देखिएको चिकित्सकहरूले सुझाएका छन्।

– भोजनमा भरपूर मात्रामा फल र सब्जीहरू सामेल गरौं

– नियमित रूपमा दैनिक आधा घण्टा शारीरिक व्यायाम गरौं

– फोक्सोलाई मजबुत बनाउन दैनिक प्राणायाम गरौं

– तनाव टाढा बसौं। त्यसका लागि तनाव व्यवस्थापनमा जुटौं।

– जंक फुड र प्याकेजमा बन्द खानाहरू खाँदै नखाऔं

– हाइड्रेटेड रहन दैनिक ७-८ गिलास पानी पिऊँ

– दैनिक ७-८ घण्टा भरपूर निद्रा लिऊँ

– सिगरेट र मदिरा सेवन पूर्ण रूपमा बन्द गरौं

– ध्यानको अभ्यास नियमित गरौं

– एक्लै नबसौं, सामाजिक गतिविधिमा सक्रिय बनौं

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.