• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

तनावबाट मुक्ति अर्थात भ्रामरी प्राणायाम


    Avatar photo
बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- तनावले हाम्रो मुडदेखि दीर्घकालीन जीवनसम्म प्रभावित बनाउँछ। तनावबाट शरीरलाई मुक्त राख्न भ्रामरी प्राणायाम र दोहोरो श्‍वास लिने विधि निकै उपयोगी सावित भएका छन्।

Advertisement

खाली पेटमा भ्रामरी प्राणायाम गर्नुको अधिक फाइदा हुन्छ। भोजन गरेको केही घण्टापछि पनि यो प्राणायाम गर्न सकिन्छ। एकपटकमा एकदेखि पाँच चक्र गर्न सकिन्छ।

शान्त स्थानमा आँखा बन्द गरेर आरामदायक मुद्रामा बसौं। हातका औंलाले दुवै कानलाई आरामसँग बन्द गरौं। नाकबाट गहिरो श्‍वास लिऊँ। मौरीले भुनभुनाएको जस्तो आवाज नाकबाट निकाल्दै सासलाई विस्तारै छाडौं।

यसले तनाव र एन्जाइटीलाई कम गर्छ। रक्तचाप घटाएर भ्यान गर्ने क्षमता बढाउँछ। भिनभिनाहटले शरीरलाई नाइट्रिक अक्साइड रिलिज गर्न मद्दत गर्छ। र, शरीरलाई प्राकृतिक रूपमा आराम दिलाउँछ।

यस्तै, शरीरको रिकोभरी तन्त्रलाई मद्दत पुर्‍याउने बेगस नर्भलाई सक्रिय बनाउँछ। र, मनलाई शान्ति दिलाउँछ। यसलाई बिहानीपख गर्नु उचित मानिन्छ। राति सुत्नुअघि पनि यसले राम्रो निन्द्राका लागि मद्दत गर्छ।

यसैगरी, दोहोरो श्‍वास लिने प्रक्रियाले पनि नर्भ सिस्टमालाई शान्त गराउँछ। बसेर, सुतेर, खडा भएर जसरी पनि यो विधि अपनाउन सकिन्छ। भोजनसँग जोडिएका कुनै पाबन्दी यसमा आवश्यक हुँदैनन्। केही सेकेन्डमै यो विधि अपनाउन सकिन्छ।

नाकबाट गहिरो श्‍वास लिनु होस् र छाड्नूस्। फेरि लामो श्‍वास तान्‍नुहोस् र मुखबाट छाड्नूस्। त्यसबाट उच्च रक्तचाप र घबराहटबाट राहत पाउन सकिन्छ। केहीबेर त्यसलाई दोहोर्‍याउनूस्।

यो विधिले श्‍वासप्रश्‍वास प्रणालीमा पनि आराम पुर्‍याउँछ। यसबाट एन्जाइटीबाट पनि आराम पाउन सकिन्छ। यसले नर्भस प्रणालीलाई शान्त बनाउँछ। मस्तिष्कमा अक्सिजनको मात्रा बढाउन पनि यो उपयोगी हुन्छ। शरीरमा कुनै तनाव उत्पन्‍न भएको छ भने त्यसबाट तत्काल छुटकारा दिलाउँछ। र, फोकस र निर्णय लिने क्षमता बढाउँछ।

बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.