Advertisement
पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणबाट निको भएका छन्।
यस अवधिमा ८२ जनामा मात्र नयाँ संक्रमण देखिएको छ। संक्रमणबाट मृत्यु शून्य छ।
हाल देशभर चार हजार ५७४ जना संक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर र एक हजार ३८२ को एन्टिजेन परीक्षणबाट ४१–४१ जनामा संक्रमण देखिएको हो।