• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भक्तपुरमा कौशीखेती मेला


बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् । स्थानीय स्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मंगलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गरेकी थिइन् ।

Advertisement

कौशीखेतीबाट प्रभावित भएर आफूले पनि कौशीखेती गरेको जनाउँदै उनले देशैभरि घरघरको कौशीमा तरकारी उत्पादन गर्न सकेमा विदेशबाट निर्यात हुने तरकारीलाई घटाउन सकिने र स्वदेशी पैसा विदेशिनबाट रोकिने बताइन् ।

कार्यक्रममा मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बढ्दो सहरीकरणसँगै खेती योग्य जमिन घट्दै गएको अवस्थामा तरकारी उत्पादनका लागि वैकल्पिक खेती प्रणाली अपनाउन नगरपालिकाले प्रोत्साहन गरेको जानकारी दिए । नगरपालिकाले तीन सय बासिन्दालाई कौशीखेती र प्राङ्गारिक मल उत्पादनबारे तालिम प्रदान गरेको छ ।

कार्यक्रममा एन्फो का कार्यकारी निर्देशक भावना शर्माले घरघरमा उत्पादन हुने फोहर पानी र कुहिने फोहरलाई व्यवस्थापन गरी कौशीखेतीमा प्रयोग गर्न सजिलो भएको बताइन् । मेलामा २५ वटा प्रदर्शनी स्थल राखिएका थिए भने कौशीखेती गर्ने एक हजार ३०० महिलाको सहभागिता थियो ।

मेलाको स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायलगायत १० हजारले अवलोकन गरेका जनाइएको छ । सो अवसरमा उत्कृष्ट कौशीखेती गर्ने दुई समूहलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

मेलामा महिलाले आ–आफ्ना कौशीमा फलाएका हरिया तरकारी, माटोबिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी संकलन र फोहरपानीको प्रयोग, फोहरको व्यवस्थापन, प्राङ्गरिक मल उत्पादन बनाउने विधि, विभिन्न कृषि प्रविधि, कृषि औजार, तरकारी र च्याउका प्रजातिलाई प्रदर्शनी कक्ष राखिएको थियो ।
्

  • कौशीखेती
  • मेला
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

भर्खरै

  • १.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • २.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ४.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ५.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ६.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ७.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.