काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल प्यूठानका मिनबहादुर बुढा अर्थात भेलुबाजेको निधन भएको छ।
Advertisement
बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो
अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए।
६ महिना पहिला मात्र उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।