• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

माधव नेपालका १४ सांसदविरुद्धको मुद्दामा सुनुवाइ हुँदै


आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

Advertisement

एमालेले पार्टीबाट निष्कासन गरेका र एकीकृत समाजवादीमा प्रवेश गरेका १४ सांसदको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ।

एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। सर्वोच्चमा उक्त मुद्दा विचाराधीन रहँदा संघीय संसदका दुवै सदन एमालेले अवरुद्ध बनाउँदै आएको छ।

२५ साउनमा एमाले केन्द्रीय कमिटीले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको थियो। त्यससम्बन्धी पत्र १ भदौमा संसद सचिवालय र निर्वाचन आयोगमा दर्ता भएका थिए।

तर, संसद सचिवालयले उनीहरू सांसद पदबाट बर्खास्त भएको सूचना प्रकाशित नगरेपछि माधवकुमार नेपाललगायत नेतालाई एकीकृत समाजवादी गठन गर्न बाटो खुलेको थियो। एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएपछि मात्र संसद सचिवालयले उनीहरूलाई निष्कासन गर्नु नपर्ने सूचना टाँसेको थियो।

अदालतबाट अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, कल्याणी खड्का, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, भवानी खापुङ, कलिला खातुन, लक्ष्मीकुमार चौधरी, सरला यादव, निरा जैरु र सरला यादवको सांसद पद जानेछ। र, एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न खडा हुनेछ।

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भर्खरै

  • १.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • २.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ३.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ४.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ५.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ६.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ७.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  • ८.
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.