काठमाडौं- चन्द्रागिरी नगरपालिका-३ आनन्द टोल डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिका-४ घर भएकी कृपा अधिकारी र मकवानपुर थाहा नगरपालिका-५ घर भएका २७ वर्षीय आकाश तामाङको कोठामा कोही नभएको अवस्थामा दुवै कोठाको ताल्चा फुटाई सुनको विभिन्न गरगहना, नगद तथा ल्यापटप गरी करिब ९ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
Advertisement