काठमाडौं- गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा पौडी खेल्ने क्रममा डुबेर रामेछाप उमाकुण्ड गाउँपालिका-२ घर भई काठमाडौं सितापाईला बस्ने १९ वर्षीय अनिल खड्काको मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement