• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !

राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सुदूरपश्चिम सरकार भ्रष्टाचारमा डुबेको छ : नेता रावल

शनिबार, फागुन २१, २०७८ मा प्रकाशित

काठमाडौँ । सुदूरपश्चिमको विकासमा चासो राख्दै धनगढीमा एक अन्तक्रिया गरेको छ । सुदूरपश्चिम क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलले निर्वाह गरेको भूमिकाबारे चासो व्यक्त गरिएको हो ।

Advertisement

समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार भ्रष्टाचामा चुर्लुम्म डुबेको आरोप लगाए । उनले प्रतिपक्षी दलले जति खबरदारी गरे पनि मुख्यमन्त्री त्रिलोचन भट्ट र उनको सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

समारोहलाई भौतिक योजना मन्त्री दीर्घराज सोडारीले पनि सम्बोधन गर्दै सरकारले सक्दो प्रयास गरिरहेको बताए । समारोहमा सहभागी बुद्धिजिवी एवं स्थानीयवासीले केन्द्र सरकारको हेपाह प्रवृतिका कारण सुदूरपश्चिम अघि बढ्न नसकेको गुनासो गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै धनगढी उपमहानगरका मेयर नृप वडले प्राइम टाइम्स टेलिभिजनले सुदूरपश्चिम प्रदेशमा राखेको चासोप्रति धन्यवाद दिए । उनले आफ्नो कार्यकालमा सुशासन, विकास, जनताका अधिकार र जनपक्षीय काम भएको दाबी गरे ।

समारोहलाई सम्बोधन गर्दै रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले सुदूरपश्चिमका विकास गतिविधि, स्थानीय र प्रदेश सरकार तथा दलको भूमिकामाथि टेलिभिजनले सधैं खबरदारी गर्ने जानकारी दिए । उनले विकासको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसको समूल अन्त्यका लागि सबै एकबद्ध हुनु पर्ने धारणा राखे ।

  • भ्रष्टाचार
  • सरकार
शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !
राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !

  • ३.
    राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ४.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ६.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ७.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ८.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.