• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

एमसीसीले चिनेन व्याख्यात्मक घोषणा, स्वदेशी खपतमै सीमित


बुधबार, फागुन १८, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्ट संघीय संसदबाट पारित गर्न ल्याइएको व्याख्यात्मक घोषणाप्रति मौनता साँधेको छ। तथापि, एमसीसी कम्प्याक्ट नेपालले स्वीकार गरेको उल्लेख गरेको छ।

५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट चर्को विरोधबीच प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित १५ फागुनमा पारित भएको थियो। संसदबाट कम्प्याक्ट पारित भएपछि पाँचवर्षे परियोजना अगाडि बढाउन सहज भएको एमसीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

कम्प्याक्ट कार्यान्वयनमा आएपछि विद्युत आपूर्तिलाई अधिक भरपर्दो बनाउन, ढुवानी लागत घटाउन र नेपाली युवालाई रोजगारी सिर्जना गर्न सहज भएको एमसीसीको भनाइ छ। नेपालको दुई करोड ३० लाख जनसंख्यालाई सहयोग हुने आशाका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणको लक्ष्य पूरा गर्न सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर भएको थियो।

‘यस वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ हो। यो ७५ वर्षमा नेपालले महत्त्वपूर्ण र अविश्वसनीय परिवर्तन हासिल गरेको छ,’ एमसीसीले भनेको छ, ‘एमसीसीर अमेरिकी नागरिक यी परिवर्तनहरूको माध्यमबाट सहायता, स्वास्थ्य र शैक्षिक कार्यक्रमका साथ गाँसिएका छन्। नेपालका साथ अमेरिको सम्बन्ध एक सम्झौताभन्दा अधिक व्यापक छ। र, हामी देश, लोकतान्त्रिक मूल्यहरू तथा यसको दीर्घकालीन आर्थिक समृद्धिमा विश्वास गर्छौँ।’

आफ्नो स्थापनाको करिब २० वर्षमा एमसीसी कम्प्याक्टले विकासशील मुलुकहरूका साथ साझेदारी गर्दै संसारबाट गरिबी कम गर्ने लक्ष्यमा मद्दत गर्दै आएको वेबसाइटमा उल्लेख छ। र, आर्थिक स्वतन्त्रताप्रति प्रतिबद्ध, आफ्ना नागरिकका लागि लगानी गर्ने, सुशासन, लोकतान्त्रिक सिद्धान्तलाई बढावा दिने र भ्रष्टाचारविरुद्ध लड्ने मुलुकहरूसँग निरन्तर काम गर्दै आएको एमसीसीले उल्लेख गरेको छ।

बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • २.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ३.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ५.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ६.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ७.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ८.
    इभीमा आगलागी, चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.