• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

११ औं राष्ट्रिय पोशाक दिवस पाटन दरवार क्षेत्रमा मनाईने


बुधबार, पुष ११, २०८० मा प्रकाशित

काठमाडौं– यस वर्षको राष्ट्रिय पोशाक दिवस पुष १६ गते पाटन दरवार क्षेत्र परिसरमा मनाईने भएको छ।

Advertisement

अघिल्ला बर्ष जनवरी १, पुष १७ गते पर्ने हुँदा राष्ट्रिय पोशाक दिवस पुष १७ गते मनाईने प्रचलन थियो तर यो बर्ष जनवरी १ नेपाली पात्रो अनुसार पुष १६ गते नै परेको हुँदा यो बर्ष पुष १६ गते सांस्कृतिक धरोहर बोकेको पाटन दरबार क्षेत्र परिसरमा ११ औं राष्ट्रिय पोशाक दिवस मनाईन लागेको संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।

राजानन्द माण्डव्य जो बिगत लामो समयदेखि नेपाल र नेपालीको स्वाभिमान जोगाउनका निम्ति लागिपरिरहेका छन। कहिले आफ्नै कार्यक्रममा त कहिले अन्यत्र कार्यक्रममा अतिथि बनेर जाँदा होस् उनले हरेक कार्यक्रममा आफ्नो भनाई राख्दा छुटाउदैनन् “राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपी बनाउनुपर्छ।” यहीँ नारासहित उनी एउटा युद्धमा होमिएका छन।

उनी आफू स्वयम् संस्थापक अध्यक्ष रहेको संस्था राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल ले २०७० पुष १७ गतेबाट हरेक बर्ष राष्ट्रिय पोशाक दिवस र २०७५ साल पुष १ गतेबाट हरेक बर्ष राष्ट्रिय झण्डा दिवसको कार्यक्रम आयोजना गर्दै आएको छ।

गत बर्ष १० औं पोशाक दिवस काठमाडौं स्थित पर्यटन बोर्डको हलमा भब्यताका साथ सम्पन्न भएको थियो। आयोजक राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले गत २०७८ सालदेखी हरेक राष्ट्रिय पोशाक दिवसको अवसरमा देशको सम्पदा, संस्कृति, धरोहर र ईतिहास मा योगदान दिने ब्याक्तित्वहरुलाई राष्ट्रिय धरोहर सम्मान समेत गर्दै आएको छ। जसअन्तर्गत २०७८ सालमा स्वर्गीय ईतिहासबिद सत्यमोहन जोशी, २०७९ सालमा ईतिहासबिद ज्ञानमणि नेपाललाई राष्ट्रिय धरोहर सम्मानद्वारा अभिनन्दन गरेको थियो।

यस वर्षको ११ औं राष्ट्रिय पोशाक दिवसमा तेस्रो राष्ट्रिय धरोहर सम्मानद्वारा २०५३ सालका मदन पुरस्कार बिजेता प्रा.डा दयाराम श्रेष्ठ सम्मानित हुँदैछन। कार्यक्रम बिहान ११:१५ बाट प्रारम्भ हुनेछ।

बुधबार, पुष ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.