काठमाडौं- काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित राममन्दिर नजिक बस्ने ध्रुव प्रसाद लामिछानेको घरमा विगत ३ वर्षदेखि बस्दै आएका भारत घर भएका ५७ वर्षीय बाबा अमिताभ सेन गुप्ता आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
पर्सा, बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टी र मधुबनको बिचमा रहेको पुलको माथि भारत मोतिहारी पुर्वी चम्पारण ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय तपसी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मिलन चोकको सडकमा सोही नगरपालिका-६ नेर्पा बस्ने ५२ वर्षीय नन्द कुमार गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।