काठमाडौं– नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।
Advertisement
उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना गरेकाे हाे।
पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाको समवेदना पत्र पढेर सुनाएका सांसद दीपा शर्माले बताइन्।
समवेदना दिन एमालेका सबै सांसद गएका थिए। नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो।