• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रचना रिमालको स्वर र डा.ओमकृष्ण प्रसाईंको गीत ‘पिता’ सार्बजनिक

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

काठमाडौं- चर्चित गायीका रचना रिमालको स्वर, राज्य राई देमिनको संगीत र निर्देशन रहेको गीतकार डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ बोलको गीत बिहिबार संवाद डबलीमा सार्बजनिक भएको छ ।

Advertisement

सो कार्यक्रममा वरिष्ठ संगीतकार सुरेश चन्द्र अधिकारीले डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ गीत सांगीतक क्षेत्रमा नयाँ आयामको गीत आएको धारणा राखेका छन् । संसारमा आमा या अरु कुनै पनि विषयमा निकै स्तुति गान हुने गरे पनि पिताको विषयमा त्यस्तो नपाईको परिप्रेक्षमा सांगितकोे माध्यमबाट साम्मान हुनु ऐतिहासिक भएको जिकिर गरे ।

गीतकार डा.प्रसाईंले परिवारको सबैभन्दा जिम्मेवारी व्यक्ती पितालाई सम्झेर गीत सिर्जना, निर्माण र प्रस्तुतीकरण गरेर आमा र बुबा सन्तानका लागि समान र प्रकृतिका अमुल्य बरदान भएको बताउने प्रयास गरेको बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा लगायतले सो गीतको समिक्षा गरेका थिए ।
उनिहरुले समिक्षा गर्दै परिवारमा प्रेम सेलाएको,एक अर्काबीच विचारसिलता हराएर सम्मान समेत बिलाउदै गैरहेको परिप्रेक्षमा अहिले हाम्रो समाज बिकृतीतर्फ धकेलि रहेकोले यस गीतले केही नयाँ सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

गीतकारः डा.ओमकृष्ण प्रसाईं
संगीतः राज्य राई देमिन,
स्वरः रचना रिमाल,
एरेन्जरः संजय हमाल,
स्टुडियोः एलेबल,
रेकर्डिष्टः सुबास कुथुमी राई,
गीत मिक्सिङः गोविन्द सोनि,
कलाकारः ओम कृष्ण प्रसाईं÷अनु आचार्य
बाल कलाकारः नायरा प्रसाईं÷पसाङ शेर्पा
क्यामेराः बिनोद सापकोटा
मेकअपः सुमन शंकर
सम्पादनः राजेन्द्र खडका
निर्देशनःराज्य राई देमिन

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.