काठमाडौं- कनकासुन्दरी गाउँपालिका–६ बस्ने १९ वर्षीया मैना सार्कीको सोही ठाउँस्थित हिमा नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
बालुवा निकाल्ने क्रममा नदीमा डुबेर अशक्त भएकी उनको स्थानीय पाण्डप गुफास्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।