स्याङ्जा -पुतलिबजार नगरपालिका-११ करेन्डाँडा चरिमारास्थित सडकको नालीमा सोही ठाउँ बस्ने ५० वर्षीय गोपी बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।