धनुषा -गणेशमान चारनाथ नगरपालिका-५ सखुवनि बस्ने विश्वनाथ यादवको घरमा मंगलबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेको सम्पूर्ण सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।