सिरहा -नवराजपुर गाउँपालिका-४ नवराजपुरस्थित ऐलानी पोखरीमा सोही ठाउँ बस्ने ५५ वर्षीय नथुनि यादवको सोमबार आइतबार बिहान डुबेर मृत्यु भएको छ ।
Advertisement
उक्त पोखरीमा डुबेर मृत्यु भएका यादवको शव आफन्तहरूले घरमा ल्याई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशपुरपतार र सिँमा प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।