काठमाडौं– गत २४ घण्टामा नेपालमा कोभिड १९ का २७० संक्रमित थपिएका छन् ।
Advertisement
देशभर १०४४६ जनाको परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३०२ जनामा डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
